
मिति २०७२ फाल्गुन २९ गते शनिवार तदनुसार १२ मार्च २०१६ का दिन परिवर्तन सरगम साहित्य प्रतिष्ठान नेपालको आयोजना र विन्ध्यवासिनी फाउन्डेशनको सह आयोजनमा अग्रज गजलकार डा.घनश्याम न्यौपाने परिश्रमीको एकल गजल गायन र विशिष्ट श्रष्टा सम्मान २०७२ कार्यक्रममा विमोचति पत्रिका समर्पण अनलाईनमा निशुल्क पढ्न मिल्ने गरि चिसापानी नेपाली ब्लगमा उपलब्ध गरएको जाहेर गर्दछु । पत्रिकाको पि.डि.एफ. उपलब्ध गराई सहयोग गरिदिनुहुने परिवर्तन सरगर साहित्य प्रतिष्ठानका...